KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए

गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए

सिरहा, १ माघ । सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराएको घटना सार्वजनिक भएको छ ।

गत पुष २७ गते शुक्रबार राती ११ बजे १० जनाको जत्था लिएर गोलबजारका अधिकृत केसी वडा नम्बर ७ स्थित गणपति पेट्रोल पम्पमा रहेको एक चमेनागृहमा पुगे । चमेनागृहमा मुढा सल्काएर आगो ताप्ने बनाइएको छ ।

अगेना वरिपरी बसेर अधिकृत केसी दलबलसहित मदिरापान गर्न थाले । त्यही अवसरमा छरछिमेकका ४ जना युवाहरुले चमेनागृहको छेउमै रहेको अर्को एक चिया पसलको वरण्डामा बसेर चिया अर्डर गरे । चिया पिउन आएका युवा मध्ये एक जनाले चुरोट सल्काउन अधिकृत केसी बसेको ठाउँमा पुगेपछि बिबाद सुरु भयो ।

चुरोट सल्काउन अगेनो छेउमा पुगेका परमानन्द सदा भन्छन् उनीहरुले यहाँ ठूला मान्छेहरु खानपिन गर्न आएका छन् । तिमीहरु यहाँबाट जाउ भनेर आदेश दिए । हामी यता छेउमा बसेर चिया खान्छौं हजुरहरु इन्जोए गर्नुहोस् भन्यौ तर अधिकृत केसीको निकटम मित्र ज्ञान कुमार श्रेष्ठले तिमीहरु यहाँ किन आएको रु तुरुन्त यो ठाउँबाट गइहाल भनेर उर्दी लगाए ।

चिया पिउन गएका मध्ये ललित महतोले प्रतिवाद गरे । तपाईहरु यहाँ बसेर रक्सी खान हुने हामीले चिया खान नहुने रु होटल त सार्वजनिक स्थान हो । ललित महतो भन्छन् हामीले प्रतिवाद गरेको अधिकृत केसीसँग आएका दलबलका नाइके ज्ञान कुमार श्रेष्ठलाई मन परेन । उनले हामीलाई झम्टिन खोजे ।

उनीसँग भएका सबै केटाहरु जाइलाग्न खोजे । हामी त्यहाँबाट भाग्यौं । सिंहले थपे – हामी ४ जना मात्र थियौं उनीहरु १० जनाभन्दा अधिक थिए । फोन गरेर थप केटाहरु पनि बोलाउन थाले । हामी भाग्न थाल्यो उनीहरु दपेट्दै करिब सय मिटर पश्चिम हाम्रो टोलसम्म पुगे । हामी नभागेको भए कुटककुट हुन्थ्यो ।

यस विषयमा अधिकृत केसीसँग सम्पर्क गर्दा हुन सकेन । उनलाई जहिल्यै फोन गर्दा उठ्दैन । त्यहाँका एक कर्मचारी भन्छन्– अधिकृत केसी सर अपरिरित नम्बर रिसिभ गर्नुहुन्नँ ।

यस प्रसंगमा सिरहाका प्रहरी प्रमुख टेकुनन्द इवालिम्बुसँग जिज्ञाशा राख्दा उनले भने– त्यहाँ त्यस ठाउँमा रात्रीकालिन समयमा जमघट हुँदोरहेछ । त्यसलाई तुरुन्त नियन्त्रण गरिने छ ।

जोसुकै होस् जाँड खाएर होहल्ला गरेको पाइएमा पक्रेर थुन्नु भनेर मातहतका प्रहरी कार्यालयमा आदेश गरेको छु ।

Facebook Comment

Related Posts

पाँच बस्ती खाली : सुकुमवासीलाई नागार्जुन सार्ने तयारी

पाँच बस्ती खाली : सुकुमवासीलाई नागार्जुन सार्ने तयारी

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

लोकसेवा परीक्षाबाट फर्किने क्रममा दुर्घटना, एक युवाको दुःखद अन्त्य

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

ट्रम्पको दाबी : चेतावनी नमानेपछि ‘टोस्का’ जहाज कब्जा

इरान-अमेरिका विवाद चर्किँदै : ३४ जहाज डाइभर्ट, होर्मुज बन्द गर्ने चेतावनी

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar