KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आयोगका कार्यालयहरू बिदामा पनि खुल्ने

आयोगका कार्यालयहरू बिदामा पनि खुल्ने

काठमामाडौं, २४ कातिक । तिहार तथा छठ बिदामा पनि राष्ट्रिय मानव अधिकार आयोग खुला रहने भएको छ ।

आयोगले आज प्रेस वक्तव्य जारी गर्दै केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु खुला रहने जनाएको हो ।

मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राख्दै तिहार तथा छठको बिदामा विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुला राख्ने व्यवस्था मिलाइएको आयोगका सहसचिव एवं प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिनुभएको छ ।

यो अवधिमा आयोगले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्ने जनाएको छ ।

Facebook Comment

Related Posts

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

प्रमाणपत्रपछि शपथ : सांसदहरू चैत १२ मा सपथ लिने

निर्वाचन आयोगले समानुपातिक सांसदको सूची  ग¥यो सार्वजनिक

आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाणपत्र दिने

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

सन्तान नहुँदा तनाव? युवती मृत भेटिएपछि पति हिरासतमा

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

रवि लामिछानेका रास्वपा सांसदलाई १० निर्देशन

इन्दौरमा कार चार्जिङको क्रममा विस्फोट हुदा ७ जनाको मृत्यु

इन्दौरमा कार चार्जिङको क्रममा विस्फोट हुदा ७ जनाको मृत्यु

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

अवतरणका क्रममा असन्तुलित भई हेलिकोप्टर ठोक्कियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar