KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

म्धेश प्रदेशका मन्त्रीहरू काठमाडौंमा धर्नामा बस्ने

म्धेश प्रदेशका मन्त्रीहरू काठमाडौंमा धर्नामा बस्ने

जनकपुरधाम, २० कातिक । मधेस प्रदेश सरकारको सर्वदलीय बैठकले सोमबार मुख्यमन्त्री कार्यालयमा बसेको बैठकमा विभिन्न चार वटा बिषयमा छलफल भएको मधेस प्रदेशका गृह तथा सञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमले बताएका छन् ।

बैठक पश्चात सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री समिमले शुक्रबार काठमाडौं गएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने बताए ।

उनले, प्रदेश निजामती ऐन, प्रहरी समायोजन, गुठी र वन सम्बन्धी विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको बताएका छन ।

उनले प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्रमार्फत मागहरू पूरा गर्ने अल्टिमेटम दिने, र उक्त अवधिमा माग पूरा नभए मुख्यमन्त्रीसहित, प्रदेशका मन्त्रीहरू काठमाडौंमा धर्नामा बस्ने निर्णय भएको पनि बताए ।

Facebook Comment

Related Posts

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

अनुसन्धानपछि अध्यक्ष पदबाट श्रेष्ठ बाहिरिए

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

युनेस्कोसँग सहकार्यमा २० सम्पदा सूचीकृत गरिने

इरानको घोषणा : होर्मुज जलघाँटी पूर्ण रूपमा खुला

इरानको घोषणा : होर्मुज जलघाँटी पूर्ण रूपमा खुला

शिक्षा, स्वास्थ्य र आईटी समितिमा शेरचनको नेतृत्व

शिक्षा, स्वास्थ्य र आईटी समितिमा शेरचनको नेतृत्व

होर्मुज स्ट्रेट पार गर्ने पहिलो पाकिस्तानी तेल जहाज

होर्मुज स्ट्रेट पार गर्ने पहिलो पाकिस्तानी तेल जहाज

पत्रकारलाई सहज वातावरण दिने सभामुखको घोषणा

पत्रकारलाई सहज वातावरण दिने सभामुखको घोषणा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar