KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

माध्यमिकी परिक्रमा आज सम्पन्न, होली बुधबार

माध्यमिकी परिक्रमा आज सम्पन्न, होली बुधबार

जनकपुरधाम, २३ फागुन । मिथिलाञ्चलको धार्मिक एवम् ऐतिहासिक ‘मिथिला माध्यमिकी’ परिक्रमा आज –मंगलवार)सम्पन्न हुँदै छ । अन्तिम दिन आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुन लागेको हो ।

फागु पूर्णिमाको दिन गरिने अन्तगृहलाई पञ्चकोशी परिक्रमा समेत भन्ने गरिन्छ । मध्य परिक्रममा सहभागी नहुने यस वर्ष पनि हजारौंको संख्यामा श्रद्धालुभक्तजन अन्तरगृह परिक्रमा गरेका छन् ।

अन्तरगृह परिक्रममा सहभागी हुँदा पनि पुण्यको भागी बनिन्छ भन्ने जनविश्वास रहिआएको छ । अन्तगृह परिक्रमाको भोलिपल्ट जनकपुर वरपर मिथिलाञ्चल क्षेत्रमा होली मनाउने परम्परा रहेको छ ।

फागुन ८ गते सुरु भएको मिथिला माध्यमिकी परिक्रमा सोमबार १५औं दिन जनकपुरधाम आइपुगेको थियो । धनुषा, महोत्तरीका दर्जनौ धार्मिक ऐतिहासिक ठाँउहरुको ९० किलोमिटर र छिमेकी मुलुक भारतको ३० किलोमिटर गरी जम्मा १२० किलोमिटर भू–भागको परिक्रमा यात्रा गरिन्छ ।

Facebook Comment

Related Posts

नयाँ सांसदलाई प्रशिक्षण दिन रास्वपाको आवासीय कार्यक्रम सुरु

नयाँ सांसदलाई प्रशिक्षण दिन रास्वपाको आवासीय कार्यक्रम सुरु

इरान-इजरायल तनावबीच बगदादमा सबैभन्दा ठूलो हमला

इरान-इजरायल तनावबीच बगदादमा सबैभन्दा ठूलो हमला

ग्यास भण्डारणमा कडाइ, विद्युतीय ऊर्जा प्रयोग बढाउने सरकारको निर्णय

ग्यास भण्डारणमा कडाइ, विद्युतीय ऊर्जा प्रयोग बढाउने सरकारको निर्णय

रास्वपा अग्रस्थानमा, समानुपातिकबाट ११० सांसद चयन

रास्वपा अग्रस्थानमा, समानुपातिकबाट ११० सांसद चयन

एन्फाको एकपक्षीय निर्णयविरुद्ध क्लबहरु आन्दोलनमा

एन्फाको एकपक्षीय निर्णयविरुद्ध क्लबहरु आन्दोलनमा

हुण्डी-क्रिप्टो कारोबारमा संलग्न २ जना १ करोड १६ लाखसहित पक्राउ

हुण्डी-क्रिप्टो कारोबारमा संलग्न २ जना १ करोड १६ लाखसहित पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar