KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देउवा स्वदेश फर्किए, आरजु अझै विदेशमै, हङकङमा देखिइन्

देउवा स्वदेश फर्किए, आरजु अझै विदेशमै, हङकङमा देखिइन्

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा लामो समयपछि हङकङमा सार्वजनिक कार्यक्रममा देखिएकी छन्। बुधबार हङकङमा आयोजित एक कार्यक्रममा सहभागी भएको उनको तस्बिर सार्वजनिक भएको हो।

गत वर्ष जेन–जी आन्दोलनका क्रममा आक्रमणमा परेपछि उपचारका लागि विदेश गएकी आरजु त्यसयता सिंगापुर र हङकङमा बस्दै आएको बताइएको छ।

उनी पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँगै विदेश गएकी थिइन्। देउवा भने नेपाल फर्किएर राजनीतिक गतिविधिमा सक्रिय भइसकेका छन् भने आरजु अझै विदेशमै छिन्।

यसअघि देउवा दम्पतीलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गर्ने प्रयास भएको विषय पनि चर्चामा आएको थियो। लामो समयपछि आरजु सार्वजनिक कार्यक्रममा देखिएपछि उनको विदेश बसाइ र स्वदेश नफर्किनुको कारणबारे पुनः चर्चा सुरु भएको छ।

Facebook Comment


Related Posts

जनमत पार्टीको ८१ सदस्यीय केन्द्रीय समिति आयोगमा अद्यावधिक

जनमत पार्टीको ८१ सदस्यीय केन्द्रीय समिति आयोगमा अद्यावधिक

जनकपुरबाट पनि अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने सरकारको योजना : अर्थमन्त्री वाग्ले

भैरहवाको दुईतर्फी हवाई रुट नेपालको कूटनीतिक उपलब्धि : अर्थमन्त्री वाग्ले

कांग्रेसमा देउवा पक्षले पनि पदाधिकारी संख्या बढाउने तयारी

कांग्रेसमा देउवा पक्षले पनि पदाधिकारी संख्या बढाउने तयारी

धनुषामा ट्याक्टरले किच्दा १४ वर्षीय बालकको मृत्यु

धनुषामा ट्याक्टरले किच्दा १४ वर्षीय बालकको मृत्यु

चार महिनामै नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो

चार महिनामै नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो

ग्यास आयातदेखि वितरणसम्म चुस्त बनाउन आयल निगमको निर्देशन

ग्यास आयातदेखि वितरणसम्म चुस्त बनाउन आयल निगमको निर्देशन

ताजा समाचार

देउवा स्वदेश फर्किए, आरजु अझै विदेशमै, हङकङमा देखिइन्

देउवा स्वदेश फर्किए, आरजु अझै विदेशमै, हङकङमा देखिइन्

जनमत पार्टीको ८१ सदस्यीय केन्द्रीय समिति आयोगमा अद्यावधिक

जनमत पार्टीको ८१ सदस्यीय केन्द्रीय समिति आयोगमा अद्यावधिक

जनकपुरबाट पनि अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने सरकारको योजना : अर्थमन्त्री वाग्ले

भैरहवाको दुईतर्फी हवाई रुट नेपालको कूटनीतिक उपलब्धि : अर्थमन्त्री वाग्ले

कांग्रेसमा देउवा पक्षले पनि पदाधिकारी संख्या बढाउने तयारी

कांग्रेसमा देउवा पक्षले पनि पदाधिकारी संख्या बढाउने तयारी

धनुषामा ट्याक्टरले किच्दा १४ वर्षीय बालकको मृत्यु

धनुषामा ट्याक्टरले किच्दा १४ वर्षीय बालकको मृत्यु

चार महिनामै नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो

चार महिनामै नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar