KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्री ताभियोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्री ताभियोबीच भेटवार्ता

काठमाडौं, २५ कात्तिक। परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबीच टर्कीको अन्ताल्यामा द्विपक्षीय भेटवार्ता भएको छ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा रहेका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री ताभियोसँग भेट गरेका हुन्।

भेटका क्रममा मन्त्री खनालले नेपालमा हालै गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा उपलब्ध गराएको मानवीय सहायताप्रति आभार व्यक्त गरे।

उनले विपद्पछिको पुनःस्थापना, पुनर्निर्माण, प्रभावित समुदायको पुनर्वास तथा जलवायु परिवर्तनले जनजीवन र पर्वतीय पारिस्थितिक प्रणालीमा पारेको प्रभावबारे जानकारी गराए।

भेटमा नेपाल र फिनल्यान्डबीच व्यापार, लगानी, ऊर्जा, पूर्वाधार विकास, वन संरक्षण, प्रविधि तथा जलवायु कार्यका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको जनाइएको छ।

दुवै मन्त्रीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Facebook Comment


Related Posts

मधेसका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाइँदै

आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाइँदै

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

प्रेम, विश्वास र आत्मीयताको पर्व भाइटीका : प्रधानमन्त्री शाह

बलर चम्किँदा सुदूरपश्चिम विजयी, जनकपुरको चौथो हार

बलर चम्किँदा सुदूरपश्चिम विजयी, जनकपुरको चौथो हार

लक्ष्मीनिया-५ मा चक्कु प्रहारबाट दुई युवा घाइते

लक्ष्मीनिया-५ मा चक्कु प्रहारबाट दुई युवा घाइते

केन्द्रीय कारागारका मात्रै १ हजार १३१ कैदी अझै फरार

केन्द्रीय कारागारका मात्रै १ हजार १३१ कैदी अझै फरार

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्री ताभियोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका मन्त्री ताभियोबीच भेटवार्ता

मधेसका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेसका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाइँदै

आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाइँदै

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

प्रेम, विश्वास र आत्मीयताको पर्व भाइटीका : प्रधानमन्त्री शाह

बलर चम्किँदा सुदूरपश्चिम विजयी, जनकपुरको चौथो हार

बलर चम्किँदा सुदूरपश्चिम विजयी, जनकपुरको चौथो हार

लक्ष्मीनिया-५ मा चक्कु प्रहारबाट दुई युवा घाइते

लक्ष्मीनिया-५ मा चक्कु प्रहारबाट दुई युवा घाइते


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar