KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

काठमाडौं, ६ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्।

शुक्रबार रौतहटको गरुडामा अग्रगामी मोर्चाको नगर कमिटीद्वारा आयोजित शुभकामना कार्यक्रममा बोल्दै साहले सरकार गठन भएको छ महिना नपुग्दै प्रधान मन्त्रीलाई विस्थापित गर्ने रणनीति बनाइएको दाबी गरे।

उनले रास्वपा सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले र सभामुख डिपी अर्यालबीचको गतिविधिलाई शंकास्पद भन्दै उनीहरूको विदेश भ्रमणबारे पनि प्रश्न उठाए। प्रधानमन्त्री शाहलाई आगामी स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोजिएको उनको आरोप थियो।

साहले रास्वपाको नेतृत्व चुनाव र सत्ताकेन्द्रित भएको आरोप लगाउँदै देश र जनताको हितभन्दा पद प्राप्तिलाई प्राथमिकता दिएको टिप्पणी गरे। उनले सामाजिक सञ्जालमा रास्वपाका समर्थकबाट हुने गालीगलौजप्रति पनि असन्तुष्टि जनाउँदै सचेत रहन आग्रह गरे।

Facebook Comment


Related Posts

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

एनडीटीभी वर्ल्ड समिटमा वाग्ले र मोदीको भेट

एनडीटीभी वर्ल्ड समिटमा वाग्ले र मोदीको भेट

साइबर सुरक्षालाई ध्यान दिँदै राष्ट्र बैंकका सेवा बन्द

साइबर सुरक्षालाई ध्यान दिँदै राष्ट्र बैंकका सेवा बन्द

एनडीटीभी विश्व सम्मेलनमा सम्बोधन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

एनडीटीभी विश्व सम्मेलनमा सम्बोधन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

इरान-अमेरिका तनाव चर्कियो, ऊर्जा संरचनामाथि आक्रमणको चेतावनी

इरान-अमेरिका तनाव चर्कियो, ऊर्जा संरचनामाथि आक्रमणको चेतावनी

रास्वपा सभापति रवि लामिछाने तीनदिने भारत भ्रमणमा

रास्वपा सभापति रवि लामिछाने तीनदिने भारत भ्रमणमा

ताजा समाचार

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

प्रधानमन्त्री शाहलाई असफल बनाउने षड्यन्त्र रास्वपाभित्रै छ : प्रभु साह

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

इरानको कडा चेतावनीपछि खाडी क्षेत्रमा सुरक्षा सतर्कता बढ्यो

एनडीटीभी वर्ल्ड समिटमा वाग्ले र मोदीको भेट

एनडीटीभी वर्ल्ड समिटमा वाग्ले र मोदीको भेट

साइबर सुरक्षालाई ध्यान दिँदै राष्ट्र बैंकका सेवा बन्द

साइबर सुरक्षालाई ध्यान दिँदै राष्ट्र बैंकका सेवा बन्द

एनडीटीभी विश्व सम्मेलनमा सम्बोधन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

एनडीटीभी विश्व सम्मेलनमा सम्बोधन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

इरान-अमेरिका तनाव चर्कियो, ऊर्जा संरचनामाथि आक्रमणको चेतावनी

इरान-अमेरिका तनाव चर्कियो, ऊर्जा संरचनामाथि आक्रमणको चेतावनी


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar