KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

काठमाडौं, ५ कार्तिक। पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी बिहीबार चीन प्रस्थान गरेकी छन्।

चीनको स्योङआनमा अक्टोबर २३ देखि २५ सम्म आयोजना हुने ‘ग्लोबल गभर्नेन्स फोरम’मा सहभागी हुन उनी चीन गएकी हुन्। सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीको यो पहिलो विदेश भ्रमण हो।

‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मुख्य विषय रहेको सम्मेलनमा भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।

फोरममा विश्व शान्ति, बहुपक्षीय सहकार्य, विकासशील राष्ट्रको भूमिका, अन्तर्राष्ट्रिय व्यापार, जलवायु परिवर्तन, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर सुरक्षालगायत विषयमा छलफल हुनेछ।

चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्सले आयोजना गरेको सम्मेलनमा करिब १०० देशका राजनीतिक, कूटनीतिक, व्यावसायिक तथा सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Facebook Comment


Related Posts

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

ताजा समाचार

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar