काठमाडौं, १४ असोज । २०औँ एसियाली खेलकुद प्रतियोगितामा कास्य पदक जितेको नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ।
जापानबाट बुधबार काठमाडौं आइपुगेको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो। नेपाली महिला कबड्डी टोलीले प्रतियोगितामा कास्य पदक जित्दै देशको प्रतिनिधित्व गरेको थियो।














