KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

काठमाडौं, १४ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नेता तथा सचिवालय सदस्यलाई भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन्।

च्यासलस्थित पार्टी कार्यालयबाट सम्बोधन गर्दै ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले तय गरेका निर्णय र कार्यभार प्रभावकारी रूपमा कार्यान्वयन गर्न पार्टीका प्रदेश तथा जिल्ला तहका नेताहरूलाई निर्देशन दिए।

उनले ‘लोकतन्त्रको पुनर्बहाली’ र आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारीलाई पार्टीको मुख्य कार्यभारका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। साथै संगठनलाई एकताबद्ध बनाएर निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाउन आग्रह गरेका छन्।

यसअघि मंगलबार ओलीले कोशी, मधेस, बागमती, उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गरेका थिए।

Facebook Comment

Related Posts

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

हवाई टिकटको कालोबजारी रोक्न प्रसाईंको माग

हवाई टिकटको कालोबजारी रोक्न प्रसाईंको माग

पत्रकार हुन् कि गुण्डा ? : सांसद खत्री

पत्रकार हुन् कि गुण्डा ? : सांसद खत्री

नेपालको जलवायु संकटप्रति विश्व समुदाय गम्भीर : खनाल

नेपालको जलवायु संकटप्रति विश्व समुदाय गम्भीर : खनाल

ताजा समाचार

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

हवाई टिकटको कालोबजारी रोक्न प्रसाईंको माग

हवाई टिकटको कालोबजारी रोक्न प्रसाईंको माग

पत्रकार हुन् कि गुण्डा ? : सांसद खत्री

पत्रकार हुन् कि गुण्डा ? : सांसद खत्री

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar