KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सांसदविरुद्धका धम्की लोकतन्त्रमाथिको प्रहार : आचार्य

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले फरक मत राख्ने सांसदविरुद्ध भइरहेको भौतिक आक्रमणको प्रयास र धम्कीको निन्दा गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक सहिष्णुतामाथि चुनौती देखिएको बताए। सिंहदरबार अगाडि सांसदलाई घिसार्ने, घर जलाउने तथा रक्तपात गर्ने जस्ता धम्की आउनु गम्भीर विषय भएको उनको भनाइ छ।

आचार्यले यस्ता धम्की र अराजक गतिविधिमा संलग्नलाई तत्काल कानुनी कारबाही गर्न प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए। सांसदहरूको सुरक्षा सुनिश्चित गर्नु राज्यको जिम्मेवारी भएको उनले उल्लेख गरे।

Facebook Comment

Related Posts

बजेट पारित भएको दुई महिना बित्दा पनि १२ पालिकाको खाता बन्द

कुमार बेनको बचाउमा संसद्मा उत्रिए रास्वपा सांसद थापा

शव नभेटिए पनि पीडित परिवारलाई कानुनी अधिकार दिन सांसदहरूको माग

छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कारण छैन : सभापति थापा

कांग्रेस केन्द्रीय बैठक सुरु, निवर्तमान नेताहरू पनि सहभागी

राष्ट्रपति पौडेलसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar