KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘मतभेद संवादबाटै समाधान गरौँ’ : पंकज कुमार महतो

‘मतभेद संवादबाटै समाधान गरौँ’ : पंकज कुमार महतो

जनकपुर, १७ साउन। नेपाल रेडक्रस सोसाइटी धनुषाका सभापति पंकज कुमार महतोले तराई–मधेस तथा जनकपुरधाममा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र भाइचाराको वातावरण कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्।

हालैको आन्दोलनको सन्दर्भ उल्लेख गर्दै उनले आफूले सभापतिको जिम्मेवारी सम्हालेयता नेपाल रेडक्रसको मानवीय मूल्य, निष्पक्षता र सेवाभावलाई आत्मसात गर्दै आफ्नो दायित्व इमान्दारीपूर्वक निर्वाह गरेको बताएका छन्।

महतोले कुनै पनि प्रकारका मतभेद संवाद, समझदारी र सहकार्यबाट समाधान हुनुपर्नेमा जोड दिँदै सम्पूर्ण समुदायबीच विश्वास, सम्मान र एकताको वातावरण थप सुदृढ बनाउन सबैलाई आग्रह गरेका छन्।

उनले तराई–मधेसमा शान्ति, अमन–चैन, सुख, समृद्धि र आपसी सद्भाव कायम रहोस् भन्ने कामना गर्दै माता जानकी र भगवान् पशुपतिनाथसँग प्रार्थना गरेका छन्।

Facebook Comment

Related Posts

सुनसरीदेखि सिरहासम्म तनाव फैलिँदा जनधनमा ठूलो क्षति

सुनसरीदेखि सिरहासम्म तनाव फैलिँदा जनधनमा ठूलो क्षति

‘माग सम्बोधन नभए कडा आन्दोलन गर्छौं’ : दुर्गा प्रसाईँ

‘माग सम्बोधन नभए कडा आन्दोलन गर्छौं’ : दुर्गा प्रसाईँ

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

सिरहाको गोलबजारमा कर्फ्यू हटाउने प्रशासनको निर्णय

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

अर्थसम्बन्धी विधेयकमा ६ सांसदद्वारा १५ संशोधन प्रस्ताव दर्ता

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar