KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

रुपन्देही, ८ असार । सम्पत्ति शुद्धीकरण मुद्दामा सुर्खेत प्रहरीले पक्राउ गरेका एमाले उपाध्यक्ष विष्णु पौडेललाई आज राति नेपालगञ्जस्थित प्रहरीको कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने भएको छ ।

प्रहरी स्रोतका अनुसार उनलाई सुर्खेतबाट नेपालगञ्ज ल्याइँदै छ । नेपालगञ्ज विमानस्थलमा राति पार्किङ हुने जहाजको पहिलो उडानमार्फत भोलि बिहान काठमाडौँ पठाउने तयारी गरिएको छ ।

हाल उनी नेपालगञ्जतर्फ ल्याउने क्रममा रहेको प्रहरीले जनाएको छ ।

Facebook Comment

Related Posts

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

नेपालले भोगिरहेको जलवायु क्षतिबारे विश्वलाई जानकारी गराउँछौँ : प्रधानमन्त्री शाह

‘लोकतन्त्रमा हिंसा र भयको स्थान छैन’ : सांसद यादव

स्वास्थ्य क्षेत्रमा सुधार माग गर्दै १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र

मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट वा भ्युज होइन : सांसद बाँस्कोटा

जलवायु संकट न्यूनीकरणमा खर्क क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अर्थमन्त्री स्वर्णिम वाग्ले असोज १ गते भारत भ्रमणमा जाँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar