KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सँग युक्रेन र इरानसँग सम्बन्धित युद्धका विषयमा छलफल भएको बताएका छन् ।

उनका अनुसार विशेषगरी युक्रेन युद्धबारे बढी कुरा भएको र पुटिनले समाधानका लागि सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् । ट्रम्पले पत्रकार सम्मेलनमा पुटिनलाई आफूलाई सहयोग गर्नुअघि युक्रेन युद्ध अन्त्य गर्न प्राथमिकता दिनुपर्ने बताएका थिए ।

साथै, उनले पुटिन इरानमा युरेनियम समृद्धिकरण (एनरिचमेन्ट) प्रक्रियामा सहभागी हुन इच्छुक रहेको पनि उल्लेख गरेका छन् ।

युरेनियम एनरिचमेन्ट भनेको प्राकृतिक युरेनियममा रहेको उपयोगी अंशको प्रतिशत बढाउने प्रक्रिया हो, जुन ऊर्जा उत्पादन वा अन्य प्रयोजनका लागि प्रयोग गरिन्छ ।

Facebook Comment

Related Posts

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार अव्यवहारिक : गगन थापा

१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार अव्यवहारिक : गगन थापा

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

नेपाल एयरलाइन्सको नक्सा विवादपछि माफी, पोस्ट हटाइयो

नेपाल एयरलाइन्सको नक्सा विवादपछि माफी, पोस्ट हटाइयो

द्वन्द्वकालीन मानवअधिकार उजुरी छिटो टुंग्याउन सर्वोच्चको निर्देशन

द्वन्द्वकालीन मानवअधिकार उजुरी छिटो टुंग्याउन सर्वोच्चको निर्देशन

ताजा समाचार

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

शेखर कोइरालाको छलफलमा विशेष महाधिवेशनप्रति असन्तुष्टि

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

सुशासन र नैतिक शिक्षाको कार्यक्रममा भाषिक बहस

१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार अव्यवहारिक : गगन थापा

१०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार अव्यवहारिक : गगन थापा

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

बल्खु–वंशीघाटका सुकुमवासी सामान सार्दै

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

ट्रम्प-पुटिनबीच युक्रेन र इरानबारे वार्ता

नेपाल एयरलाइन्सको नक्सा विवादपछि माफी, पोस्ट हटाइयो

नेपाल एयरलाइन्सको नक्सा विवादपछि माफी, पोस्ट हटाइयो

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar