KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दलितलाई विशेषाधिकार आवश्यक छ : प्रचण्ड

दलितलाई विशेषाधिकार आवश्यक छ : प्रचण्ड

काठमाडौँ, १२ फागुन । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको समग्र उत्थानका लागि शक्तिशाली दलित विकास प्राधिकरण गठन गरिने बताएका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले पार्टीको प्रतिबद्धतापत्रमा उक्त प्राधिकरणलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरे ।

दलितलाई राज्यका सबै तहमा विशेषाधिकार आवश्यक रहेको बताउँदै उनले आफ्नो नेतृत्वको सरकारले यसअघि प्राधिकरण गठन र बजेट विनियोजन गरे पनि कार्यान्वयन हुन नसकेको स्पष्ट पारे ।

साथै, नेकपाको गठनसँगै वामपन्थी शक्तिहरू एकताबद्ध हुँदै गएको र छिट्टै सबै वामपन्थी एकठाउँमा आउने दाबी गरे ।

Facebook Comment

Related Posts

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar