KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

घरआँगनमै मतदाता भेट्दै रघुविर महासेठ

घरआँगनमै मतदाता भेट्दै रघुविर महासेठ

जनकपुर, १२ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ४ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रघुविर महासेठ यतिखेर घरदैलो अभियानमा सक्रिय देखिएका छन् ।

गाउँ–बस्ती र टोलटोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन् । घरदैलोका क्रममा स्थानीय मतदाताले महासेठप्रति विश्वास व्यक्त गर्दै पुनः विजयी गराउने प्रतिबद्धता जनाएको बताइएको छ ।

मतदाताले विकास निर्माण, पूर्वाधार र क्षेत्रीय समृद्धिमा उनले अघिल्लो कार्यकालमा खेलेको भूमिकाको प्रशंसा गर्दै निरन्तरताको आवश्यकता औँल्याएका छन् ।

महासेठ पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले अनुभव र निरन्तरताका आधारमा क्षेत्रको विकासलाई अझ तीव्र बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् ।

निर्वाचन नजिकिँदै जाँदा धनुषा–४ मा चुनावी गतिविधि थप तीव्र बन्दै गएको छ ।

Facebook Comment

Related Posts

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

दशैँलाई लक्षित गर्दै सखुवाको खसीबोका बजार तीन दिन लाग्ने

दशैँलाई लक्षित गर्दै सखुवाको खसीबोका बजार तीन दिन लाग्ने

आईपीयू महासभामा सहभागी नेपाली टोली स्वदेश फर्कियो

आईपीयू महासभामा सहभागी नेपाली टोली स्वदेश फर्कियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar