KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

खेलकुदमार्फत नेपालको सकारात्मक छवि निर्माण भयो : प्रधानमन्त्री कार्की

खेलकुदमार्फत नेपालको सकारात्मक छवि निर्माण भयो : प्रधानमन्त्री कार्की

काठमाडौँ, २७ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपाललाई विश्वसामु शान्त, सुन्दर र सक्षम राष्ट्रका रूपमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छिन् ।

आज सम्पन्न हुँदै गरेको एनपिएलको फाइनल खेलको अवसरमा प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत फाइनलमा प्रतिस्पर्धा गर्ने सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवै टिमलाई शुभकामना व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले एनपिएल केवल खेलकुद प्रतियोगिता मात्र नभई राष्ट्रिय एकता र आत्मविश्वासको प्रतीक बनेको उल्लेख गरेकी छिन् । उनका अनुसार एनपिएलमार्फत नेपाली क्रिकेटको स्तर मात्र उकासिएको छैन, देशको पर्यटन, अन्तर्राष्ट्रिय छवि र युवामा सकारात्मक ऊर्जा फैलिएको छ ।

उनले खेलकुद कूटनीतिमार्फत नेपालले विश्व समुदायमा आफूलाई सक्षम राष्ट्रका रूपमा प्रस्तुत गर्न सफल भएको पनि बताइन् ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar