KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रतिनिधिसभा चुनाव २०८२ : सशस्त्र प्रहरीको परिचालन नीति सार्वजनिक

प्रतिनिधिसभा चुनाव २०८२ : सशस्त्र प्रहरीको परिचालन नीति सार्वजनिक

काठमाडौँ, २६ मंसिर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले व्यापक सुरक्षा परिचालन नीति सार्वजनिक गरेको छ ।

निष्पक्ष, भयरहित र पारदर्शी वातावरणमा मतदान सम्पन्न गराउन सशस्त्र प्रहरीले गर्ने भूमिका, तालिम तथा संरचनागत तयारीसम्बन्धी विवरण शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

सशस्त्र प्रहरी बलका सूचना अधिकारी तथा प्रवक्ता डीआईजी मनिष थापाका अनुसार निर्वाचनको संवेदनशीलता, जनघनत्व, सम्भावित जोखिम क्षेत्र, निर्वाचन केन्द्र तथा मतदान स्थलको अवस्थालाई ध्यानमा राखी विस्तृत नक्सांकन (म्यापिङ) गरिएको छ ।

यसले सुरक्षा परिचालनलाई अधिक प्रभावकारी र लक्ष्यित बनाउने अपेक्षा गरिएको छ । नीति अनुसार, निर्वाचनको पहिलो सुरक्षा घेरा नेपाल प्रहरी रहँदा सशस्त्र प्रहरी बल सुरक्षाको दोस्रो घेरामा रहनेछ । दुवै निकायबीच निरन्तर समन्वय रहने र अत्यावश्यक अवस्थामा सशस्त्र प्रहरी तत्काल बलपूर्वक परिचालित हुनसक्ने व्यवस्था गरिएको छ ।

सशस्त्र प्रहरीका अभियन्ताहरूलाई मतदानस्थलमा कुनै अप्रिय घटना हुन नदिन, भीड व्यवस्थापन, सम्भावित हिंसात्मक गतिविधि नियन्त्रण तथा संवेदनशील क्षेत्रमा मोबाइल फोर्स मार्फत सतर्कता वृद्धि गर्ने तयारी छ ।

Facebook Comment

Related Posts

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

उपराष्ट्रपति यादवले ग्रहण गरे विजयादशमीको टीका

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

राष्ट्रपति पौडेलले लगाए दसैंको टीका र जमरा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar