KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

म्यानमारको अस्पतालमा हवाई आक्रमणमा ३१ जनाको मृत्यु

म्यानमारको अस्पतालमा हवाई आक्रमणमा ३१ जनाको मृत्यु

एजेन्र्सी, २५ मंसिर । म्यानमारको पश्चिमी राखाइन राज्यको म्राक–यूस्थित एक अस्पतालमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ३१ जनाको मृत्यु भएका छन् ।

सहायता टोलीका अनुसार ६८ जना घाइते छ , जसले मृतक संख्या अझै बढ्न सक्नेछ । अस्पताल बाहिर कम्तीमा २० वटा शव देखिएको बताइए । राखाइन राज्य हाल प्रायः अराकान आर्मी (एए)को नियन्त्रणमा छ, जो म्यानमारको गृहयुद्धमा सैन्य जुन्टाविरुद्ध शक्तिशाली प्रतिद्वन्द्वीको रूपमा उदाएको छ ।

जुन्टाले डिसेम्बर २८ का लागि घोषणा गरेको निर्वाचनलाई एए लगायतका समूहहरूले रोक्ने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसहितका पर्यवेक्षकहरूले सैन्यद्वारा सञ्चालित यस निर्वाचन प्रक्रियाको आलोचना गरेका छन् ।

त्यहीबीच, राखाइन क्षेत्रमा सरकारी नाकाबन्दीका कारण मानवीय सङ्कट, भोक मरी र कुपोषण बढ्दै गएको विश्व खाद्य कार्यक्रमले जनाए ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar