KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संविधान संशोधन र समावेशितामा जेनजी सरकार सहमति

संविधान संशोधन र समावेशितामा जेनजी सरकार सहमति

काठमाडौं, २४ मंसिर । लामो विवादपछि सरकार र जेनजी आन्दोलनबीच सहमति भएको छ ।

सम्झौताअनुसार आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिइने, भदौ २३–२४ को घटनाका शहीदलाई सम्मान, घाइते र शहीद परिवारलाई राहत, निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारी सुविधा उपलब्ध गराइने व्यवस्था हुनेछ ।

सम्झौतामा भ्रष्टाचार, दलीय भागबन्डा र अकुत सम्पत्तिको छानबिनका लागि उच्चस्तरीय आयोग गठन, सार्वजनिक संस्थामा पारदर्शिता, दलमा प्राइमरी चुनाव अनिवार्य र उम्मेदवारको सम्पत्ति विवरण दर्ता गराउने व्यवस्था पनि समेटिएको छ ।

साथै संविधान संशोधन सुझाव आयोग बन्नेछ, जसले समानुपातिक निर्वाचन प्रणाली, समावेशिता, महिला,दलित–जनजाति,अल्पसंख्यक अधिकार र डिजिटल अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्ने सिफारिस गर्नेछ ।

जेनजी परिषद्ले सरकारलाई सुशासन र समावेशिताको सल्लाह दिनेछ ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar