KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेन–जीको डिजिटल खबरदारी लोकतन्त्रको सुन्दर रूपः प्रधानमन्त्री कार्की

जेन–जीको डिजिटल खबरदारी लोकतन्त्रको सुन्दर रूपः प्रधानमन्त्री कार्की

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा प्रधानमन्त्री कार्की ललितपुर, २४ मङ्सिरः ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा बुधबार हरिहर भवन, पुल्चोकमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की । तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौं, २४ मंसिर । ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्ता जेन–जीले मानव अधिकारलाई व्यवहारिक रुपमा मूल्यांकन गर्ने गरेको प्रशंसा गरिन् ।

उनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्ममार्फत युवाहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सशक्त रूप भएको उल्लेख गर्दै सरकार डिजिटल अधिकार, गोपनीयता, नवप्रवर्तन र सिर्जनात्मक क्षमतालाई नीति निर्माणमा समाहित गर्न प्रतिबद्ध रहेको बताइन् ।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचारलाई मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भन्दै, भ्रष्टाचारले नागरिकलाई उपचार, शिक्षा र अवसरमा पहुँचबाट वञ्चित गराउने गम्भीर मानव अधिकार उल्लंघन भएको स्पष्ट पारिन् ।

उनले सरकार पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउँदै भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न तयार रहेको दोहोराइन् ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar