KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रोशनी झा घटनामा छानबिन तीव्र, पूर्वमन्त्री जुली महतो सक्रिय

रोशनी झा घटनामा छानबिन तीव्र, पूर्वमन्त्री जुली महतो सक्रिय

जनकपुर, २३ मंसिर । जनकपुरमा मृत्यक रोशनी झासँग सम्बन्धित सन्कास्पद घटना सार्वजनिक भएपछि जिल्ला तथा केन्द्र दुवै तहमा छानबिन प्रक्रिया तीव्र बनाइएको छ ।

घटना संवेदनशील र गम्भीर प्रकृतिको मानिँदै आएको छ, जसले स्थानीय समुदायदेखि राजनीतिक तहसम्म चासो बढाएको छ । घटनापछि पूर्वमन्त्री जुली कुमारी महतो निरन्तर रूपमा सक्रिय देखिएकी छन् ।

उनले धनुषाका प्रहरी प्रमुख (एसपी), केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का उच्च अधिकारीहरू तथा काठमाडौंस्थित सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्क र समन्वय गर्दै छानबिनलाई प्रभावकारी, निष्पक्ष र तीव्र गतिमा अघि बढाउन आग्रह जनाएको छ ।

पीडित परिवारले घटनामा सत्य ओझेल पर्ने तथा प्रभाव जम्ने सम्भावनाप्रति चिन्ता व्यक्त गर्दै आएका बेला पूर्वमन्त्री महतोले घटनाको तथ्य–सत्य बाहिर ल्याउन र दोषीमाथि कठोर कानुनी कारबाही सुनिश्चित गर्न आफैं अग्रसर भूमिका खेलेको उनको सचिवालयले जनाएको छ ।

उता, प्रहरी प्रशासनले घटनालाई उच्च प्राथमिकतामा राख्दै प्राविधिक तथा वस्तुगत आधारहरू सङ्कलन गर्ने कामलाई तीव्र बनाएको छ ।

यसक्रममा मोबाइल विवरण, घटनास्थलको भौतिक प्रमाण, प्रत्यक्षदर्शीका बयान तथा डिजिटल प्रमाणहरूको विश्लेषणमार्फत वास्तविकता नजिक पुग्ने प्रयास भइरहेको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक सूचनाका आधारमा विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ र आवश्यकता परे थप प्राविधिक टोली धनुषा पठाउने तयारीसमेत गरिएको छ ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar