KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा भव्य तयारीः जेसीआईको राष्ट्रिय महाधिवेशन ४ दिनसम्म चल्ने

जनकपुरमा भव्य तयारीः जेसीआईको राष्ट्रिय महाधिवेशन ४ दिनसम्म चल्ने

जनकपुर, २२ मंसिर । जनकपुरमा जेसीआई नेपाल (Junior Chamber International Nepal) को ५२औँ राष्ट्रिय महाधिवेशन आगामी पुस ४ देखि ७ गतेसम्म तिरहुतिया गाछीमा आयोजना हुने भएको छ ।

महाधिवेशनमा देशभरका १८६ शाखाका पदाधिकारी, अन्तर्राष्ट्रिय अतिथि, तथा करिब ४ हजार सहभागी आउने जनाइएको छ । जेसीआई जनकपुरका अध्यक्ष मुकेश कुमार साहका अनुसार, संरचनात्मक, प्राविधिक, सुरक्षा तथा आतिथ्य–व्यवस्थासहितका सबै तयारी अन्तिम चरणमा पुगेका छन् ।

महाधिवेशनको उद्देश्य जनकपुरको सांस्कृतिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रवद्र्धन गर्नु रहेको पनि आयोजकले बताएको छ ।

राष्ट्रिय महाधिवेशनका प्रबन्ध निर्देशक तथा जेसीआई जनकपुरका पूर्व अध्यक्ष सुधिर पंजियारले कार्यक्रमका लागि करिब ३ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरे ।

उनका अनुसार, ठूलो संख्यामा सहभागी हुने भएकाले व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको छ । यद्यपि, उद्घाटन सत्रका प्रमुख अतिथि चयनमा अन्योल रहेको आयोजकको भनाइ छ ।

राजनीतिक परिवेश, उच्च पदस्थ व्यक्तिहरूको स्वास्थ्य अवस्था तथा प्राविधिक कारणले निर्णयमा ढिलाइ भएको हो। प्रधानमन्त्री सुशिला कार्कीलाई प्रमुख अतिथि बनाउन पहल भइरहेको भए पनि निश्चित भइसकेको छैन ।

सल्लाहकार रमेश साहका अनुसार, नेपालमा यति ठूलो तथा व्यवस्थित रूपमा महाधिवेशन हुन लाग्नु अभूतपूर्व हो । जनकपुरधाममा यसअघि पनि चारपटक—१९७७, १९९३, २००३ र २०१८—मा जेसीआईको महाधिवेशन भव्य रूपमा सम्पन्न भइसकेको स्मरण उनले गराए ।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar