KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

समाजवादी मार्गमै देशको भविष्य : पूर्व प्रधानमन्त्री खनाल

समाजवादी मार्गमै देशको भविष्य : पूर्व प्रधानमन्त्री खनाल

जनकपुर, २० मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादी लोकतन्त्रको स्थापनाका लागि नै नेपाली कम्युनिष्ट पार्टीको जन्म भएको बताएका छन्।

उनले वर्तमान राजनीतिक प्रणालीले गरिब, श्रमिक, सीमान्तकृत समुदाय र पिछडिएका वर्गका अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गरे।

जनकपुरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै खनालले २०६२/६३ को जनआन्दोलनले मुलुकमा मुख्यतः पूँजीवादी लोकतन्त्र स्थापना गरेको उल्लेख गरे।

उनका अनुसार उक्त व्यवस्थाले राजनीतिक अधिकार त स्थापित गर्‍यो, तर सामाजिक न्याय र आर्थिक समानताको लक्ष्य हासिल गर्न सकेन। खनालले वर्तमान अवस्थामा गरिब, दलित, महिला, आदिवासी जनजाति तथा सीमान्तकृत समुदाय झन् पछाडि धकेलिँदै गएको बताए।

उनले सामाजिक न्याय, समानता र समावेशीताका सवाल अझै अधुरै रहेको धारणा राखे।

“देशलाई सही दिशातर्फ लैजान अब समाजवादी लोकतन्त्रको मार्ग रोज्नैपर्छ,” खनालले भने, “त्यसैका लागि नेपाली कम्युनिष्ट पार्टी स्थापना भएको हो र हामी यही लक्ष्यमा प्रतिबद्ध छौँ।

उनले परिवर्तनलाई संस्थागत गर्न सबै प्रगतिशील शक्ति एकजुट हुनुपर्ने आवश्यकता औँल्याउँदै जनताको हक अधिकार सुनिश्चित गर्ने नीति र कार्यक्रम ल्याउन सरकार र राजनीतिक नेतृत्वलाई आग्रह गरे।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar