KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा फ्रीडम फिटनेसको दोस्रो शाखा उद्घाटन, अत्याधुनिक सुविधा सहित सेवा सुरु

जनकपुरमा फ्रीडम फिटनेसको दोस्रो शाखा उद्घाटन, अत्याधुनिक सुविधा सहित सेवा सुरु

जनकपुर, २० मंसिर। जनकपुरको तपसी चौकस्थित ‘फ्रीडम फिटनेस’ले आफ्नो दोस्रो जिम सेन्टरको भव्य उद्घाटन गरेको छ।

स्वास्थ्य तथा फिटनेसप्रति युवाहरूको बढ्दो रुचिलाई ध्यानमा राख्दै सञ्चालक अमित सिंहले आधुनिक प्रविधि र अत्याधुनिक मेसिनसहित नयाँ शाखा विस्तार गरिएको जानकारी दिए।

उद्घाटन कार्यक्रममा स्थानीय युवाका साथै विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। फिटनेस क्षेत्रको विकास, स्वस्थ जीवनशैलीको आवश्यकताबारे कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए।

सञ्चालक सिंहका अनुसार, “जनकपुरमा गुणस्तरीय फिटनेस सेवा उपलब्ध गराउने उद्देश्यले दोस्रो शाखा सञ्चालनमा ल्याइएको हो। भविष्यमा अझै आधुनिक सेवासहित विस्तार गर्ने योजना रहेको छ।

फ्रीडम फिटनेसले अब जनकपुरका फिटनेसप्रेमीहरूका लागि थप सहज, व्यवस्थित र पहुँचयोग्य सेवा उपलब्ध गराउने जनाएको छ।

Facebook Comment

Related Posts

देवानगञ्ज घटनामा सहमति : सरकारले शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत र रोजगारी दिने

देवानगञ्ज घटनामा सहमति : सरकारले शहीद घोषणा प्रक्रिया अघि बढाउने, राहत र रोजगारी दिने

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

शीतल निवासमा प्रधानमन्त्री-राष्ट्रपति भेट, शान्ति-सुरक्षाबारे छलफल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

अफवाह नफैलाउन प्रधानमन्त्रीको आग्रह, सामाजिक सद्भाव जोगाउन सबैसँग अपिल

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सिरहामा तनाव चर्कियो, लागेका १५ वर्षीय किशोरको मृत्यु

सुनसरी हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

उपचाररत जयप्रकाश मेहताको मृत्यु, देवानगञ्ज घटनामा दोस्रो मृत्यु

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

तनाव बढेपछि जनकपुरको सहरी क्षेत्रमा कफ्र्यु आदेश

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar