KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दाबी पेशको अन्तिम दिनः मधेसमा सत्ता समीकरण अझै अस्पष्ट

मधेश प्रदेश सभा बैठक २ बजेसम्मका लागि स्थगित

जनकपुर, १९ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाले तीव्रता पाएको छ ।

संविधान अनुसार मुख्यमन्त्रीका लागि दाबी पेश गर्न निर्धारित म्याद आज साँझ ५ बजे सकिँदैछ, तर प्रमुख दलहरूबीच सहमति बन्न नसक्दा मधेसको सत्ता समीकरण अनिश्चित बनेको छ ।

नेपाली कांग्रेस र लोकतनत्रिक समाजवादी पार्टी (लोसपा) दुवैले सरकार गठनमा नेतृत्व माग्दै अडान कडा बनाएका छन् । कांग्रेसले नेता कृष्ण यादवलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ भने लोसपाले जितेन्द्र सोनललाई नै दाबी गर्ने भएको छ ।

बिहीबारदेखि लगातार सात दलीय गठबन्धनबीच छलफल भए पनि कुनै साझा निष्कर्षमा पुग्न नसकेको स्रोतले बताएका छन् । सहमति जुटाउन आज पनि दलहरूबीच वार्ता जारी छ, तर दाबी पेशको समय सीमित बन्दै गएपछि राजनीतिक दबाब थपिएको छ ।

अर्कोतर्फ प्रदेशमा स्थिरता कायम राख्न दलहरूबीच सहमति आवश्यक पर्ने टिप्पणी राजनीतिक विश्लेषकहरूले गरेका छन् ।

यदि आज बेलुकीसम्म कुनै दलले स्पष्ट बहुमतसहित दाबी पेश गर्न नसकेमा पुनः नयाँ राजनीतिक प्रक्रियाहरू सक्रिय हुने अनुमान गरिएको छ ।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar