KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तयारी

जनकपुर, १० कात्तिक । आज छठ पर्वको मुख्य दिन । अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।

जसका लागि मधेश प्रदेशका विभिन्न जिल्लाका पोखरी तथा नदी किनारमा वर्तालुहरूले पूजाका सामग्री राखेर तयारी सुरु गरेका छन् ।

वर्तालुहरूले जनकपुरको धार्मिक तथा ऐतिहासिक पोखरी तथा नदी किनाराका छटघाटहरूमा पूजा सामग्रीहरू सजाएर राखेका छन् । अस्ताउँदो सूर्यलाई अघ्र्य दिनका लागि वर्तालुहरू छठघाटमा भेला हुन थालिसकेका छन् ।

सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को आराधना गरिने चार दिने यो पर्वको आज मुख्य दिन मानिन्छ ।

कात्तिक शुक्ल चौथीका दिन गत शनिबार ‘नहायखाय’ विधिबाट पर्व सुरु गरेका वर्तालुले दोस्रो दिन आइतबार ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

Facebook Comment

Related Posts

कांग्रेसले मत होइन, जनताको विश्वास फर्काउनुपर्छ : गगन थापा

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

शान्तिबजारमा बाढीको वितण्डा : घर गुमाएका परिवार पालमुनि

एनपीएलको तेस्रो संस्करण आजदेखि, आठ टोलीबीच प्रतिस्पर्धा

एनपीएलको तेस्रो संस्करणको तयारी पूरा, विजेतालाई डेढ करोड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar