KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फेक समाचार र सामाजिक सञ्जाल अनुगमनमा प्रेस काउन्सिल सक्रिय हुनुपर्ने : सञ्चारमन्त्री खरेल

सरकारले गरे १५ सहसचिवको सरुवा

काठमाडौं, असोज २६ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले सामाजिक सञ्जालमार्फत फैलिरहेको फेक समाचार (नक्कली सामग्री) नियन्त्रण गर्न प्रेस काउन्सिल नेपाललाई थप सक्रिय हुन सुझाव दिएका छन् ।

प्रेस काउन्सिलको भ्रमणका क्रममा मन्त्री खरेलले अहिले सामाजिक सञ्जालमा एआई (कृत्रिम बौद्धिकता) द्वारा बनाइएका भ्रामक कन्टेन्ट र झुटा समाचारले समाजमा भ्रम फैलाइरहेको उल्लेख गर्दै यस्तो विकृति नियन्त्रण गर्न काउन्सिलले जनशक्ति विस्तार गरी टास्क फोर्स गठन गर्नुपर्ने जनाए ।

२० हजारभन्दा बढी सामाजिक सञ्जाल प्लेटफर्महरू सञ्चारमाध्यममार्फत सञ्चालनमा छन्। तीमध्ये धेरैजसो नियमनबाहिर देखिन्छन्। गलत सूचना फैलन नदिन हामीले अब कडाइ गर्नैपर्छ।

सञ्चारमन्त्री खरेलले प्रेस काउन्सिललाई स्वतन्त्र र प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए । उनले हालको सरकार छोटो अवधिको भए पनि दायित्वबाट नहट्ने स्पष्ट पारे ।

मन्त्रीका अनुसार, निजी प्रयोगकर्ताका सामाजिक सञ्जालको निगरानी अन्य सरकारी निकायले गर्ने र मिडिया हाउसहरूले सञ्चालन गर्ने सामाजिक सञ्जालको अनुगमन, नियमन र कारबाहीको जिम्मा प्रेस काउन्सिलले लिनुपर्ने छ ।

उनले काउन्सिललाई एक साताभित्र योजनाबद्ध ढंगले फेक समाचार र सामाजिक सञ्जाल नियमनसम्बन्धी कार्ययोजना ल्याउन निर्देशन पनि दिएका छन्।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar