KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कैलालीमा विभत्स हत्या : टाउको बोकेर प्रहरीमा पुगे दुई युवक

कैलालीमा विभत्स हत्या : टाउको बोकेर प्रहरीमा पुगे दुई युवक

धनगढी, २५ असोज। कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति भएको आपसी विवादका क्रममा एक युवकको विभत्स हत्या भएको छ।

मृतकको टाउको रेटेर हत्या गर्ने दुई जना आरोपितले टाउको बोकेरै प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार, सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका २८ वर्षीय केशरसिंह बुढालाई सोही ठाउँमा रहेका दुई युवकले धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरेका हुन्।

हत्या पछि १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्री नामका युवकहरू मृतकको टाउको बोकेर राति नै इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए।

उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार घटना स्थानीय खाजा पसलमा भएको हो। तीनै जना खाजा खाने क्रममा मदिरा सेवन गरिरहेका बेला सामान्य विवाद चर्किँदै गएपछि घटनाले भयावह रूप लिएको थियो।

विवादकै क्रममा बलबहादुर र गंगाले धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटेको प्रहरीले बताएको छ। घटनास्थलमा अहिले प्रहरी टोली परिचालन गरिएको छ भने शव अझै उठाइएको छैन। मृतकका आफन्तहरू सुर्खेतबाट कैलालीतर्फ आउँदै छन्।

Facebook Comment

Related Posts

युवालाई संगठनमा जोड्दै राष्ट्रिय मुद्दा बनाउनुपर्छ : प्रदीप पौडेल

युवालाई संगठनमा जोड्दै राष्ट्रिय मुद्दा बनाउनुपर्छ : प्रदीप पौडेल

विगतका कमजोरी स्वीकार्दै सुशासनमा केन्द्रित हुनुपर्छ : गगन थापा

विगतका कमजोरी स्वीकार्दै सुशासनमा केन्द्रित हुनुपर्छ : गगन थापा

चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

चितवनमा बस, ट्रक र माइक्रोबस ठोक्किँदा ११ जना घाइते

लक्ष्मेश्वर यादवको टिप्पणीप्रति जिल्ला प्रहरी कार्यालय धनुषाको असन्तुष्टि

लक्ष्मेश्वर यादवको टिप्पणीप्रति जिल्ला प्रहरी कार्यालय धनुषाको असन्तुष्टि

एनपीएल : आज दुई खेल, चितवन-विराटनगर र जनकपुर–कर्णाली भिड्दै

एनपीएल : आज दुई खेल, चितवन-विराटनगर र जनकपुर–कर्णाली भिड्दै

चक्रवात ‘अर्णव’को प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको चेतावनी

चक्रवात ‘अर्णव’को प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको चेतावनी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar