काठमाडौं, २३ असोज । सरकारबाट जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक स्रोत जुटाउन २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्ने अनुमति प्रदान गरेका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि जानकारी दिँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले उक्त निर्णयबारे बताएको छ ।














