KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भारतमा २० बालबालिकाको मृत्यु, कफ सिरप कम्पनीका मालिक पक्राउ

भारतमा २० बालबालिकाको मृत्यु, कफ सिरप कम्पनीका मालिक पक्राउ

काठमाडौं, २३ असोज । भारतको मध्य प्रदेशमा दूषित कफ सिरप सेवनका कारण कम्तीमा २० बालबालिकाको मृत्यु भएपछि सम्बन्धित औषधि कम्पनीका मालिक पक्राउ भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मध्य प्रदेश प्रहरीले चेन्नईस्थित स्रेसन फार्मा कम्पनीका मालिक एस. रंगनाथनलाई पक्राउ गरेको छ । उक्त कम्पनीले ‘कोल्ड्रिफ’ नामक कफ सिरप उत्पादन गरेको थियो, जसमा विषाक्त रसायनको प्रयोग भएको पुष्टि भएको छ ।

प्रहरीका अनुसार छिन्दवाडा जिल्लामा उक्त सिरप सेवन गर्ने बालबालिकाको मिर्गौला फेल भएर मृत्यु भएको थियो । घटनापछि छिन्दवाडाबाट गएको विशेष अनुसन्धान टोली (क्क्ष्त्) ले कम्पनी मालिक रंगनाथनलाई नियन्त्रणमा लिएको छ ।

बालबालिकाको मृत्युको श्रृंखला सुरु भएपछि ५ अक्टोबरमा १२ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरिएको थियो । अनुसन्धानका क्रममा कफ सिरपमा ४८.६ प्रतिशत डाइथिलिन ग्लाइकोल भेटिएको पाइएको छ ।

यसैबीच, प्रहरीले डाक्टर प्रवीण सोनी, कम्पनीका सञ्चालकहरू र अन्य सम्बन्धित व्यक्तिहरूविरुद्ध पनि एफआईआर दर्ता गरेको छ।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar