KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नाउपाबाट रुपन्देही–१ मा उठेका उम्मेदवारलाई जनमत पार्टीमा भित्र्याए

नाउपाबाट रुपन्देही–१ मा उठेका उम्मेदवारलाई जनमत पार्टीमा भित्र्याए

काठमाडौं, ८ भदौ । जनमत पार्टीले रुपन्देही– ३ को उपनिर्वाचनका लागि अघिल्लो चुनावमा नागरिक उन्मुक्ति (नाउपा)बाट रुपन्देही–१ मा उठेका उम्मेदवारलाई पार्टीमा भित्र्याएको छ ।

गत निर्वाचनमा रुपन्देही–१ बाट उम्मदेवार धनिराम चौधरीलाई आइतबार जनमत प्रवेश गराइएको हो । गत निर्वाचनमा रुपन्देही–१ मा उनले १३ हजार ९६२ मत सहित चौथो स्थानको मत ल्याएका थिए ।

रुपन्देही–३ मा हुने उपनिर्वाचनमा जनमतको उम्मेदवार बनाउनेगरी चौधरीलाई जनमतमा अध्यक्ष राउतले आइतबार पार्टी प्रवेश गराएका हुन् ।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार उपनिर्वाचनमा उम्मेदवार बनाउने गरी थारुलाई पार्टी प्रवेश गराइएको हो । संघीय लोकतान्त्रिक मोर्चाले नाउपाका संरक्षक रेशम चौधरीले उठाएको उम्मेदवारलाई सघाउने निर्णय गरेको छ ।

नाउपाभित्रको विवादले उक्त दल दर्ता हुन सकेन ।

Facebook Comment

Related Posts

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गर्‍यो सिफारिस

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गर्‍यो सिफारिस

नेपाली कम्युनिस्ट पार्टी र नेकपाबीच एकता घोषणा

नेपाली कम्युनिस्ट पार्टी र नेकपाबीच एकता घोषणा

विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar