KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महिला, आदिवासीमाथि अन्याय भइरहेको छ : प्रचण्ड

महिला, आदिवासीमाथि अन्याय भइरहेको छ : प्रचण्ड

काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने प्रयास असंवैधानिक, अन्यायपूर्ण र पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन् ।

पार्टीको पदाधिकारी बैठकपछि सोमबार पार्टी केन्द्रीय कार्यालय, पेरिस डाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सत्तारूढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) दुवैले रानालाई हटाउने चलखेल सुरु गरेको बताएका हुन् ।

उनले भने, “उहाँहरूको उपसभामुख हटाउने कुरा धेरै पहिलेदेखिको हो। तर त्यो गलत गर्दै हुनुहुन्छ। यो सरकार बनेदेखि नै गल्ती गरिरहनुभएको छ ।

प्रचण्डले उपसभामुख रानाविरुद्ध पेश गरिएका आरोपहरू प्रमाणबिनाको कपोकल्पित आरोप भएको जिकिर गरे । उनले रानालाई हटाउने प्रयासलाई महिला, आदिवासी, जनजाति र सामाजिक सेवा क्षेत्रमा क्रियाशील व्यक्तित्वप्रति गरिएको अन्यायका रूपमा व्याख्या गरे ।

एक महिला, आदिवासी, जनजाति महिला, सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत छ।

यसको हामी विरोध गर्छौं,“ प्रचण्डले स्पष्ट पारे । उनले इन्दिरा रानाविरुद्ध कुनै ठोस प्रमाण नहुँदाहुँदै राजनीतिक स्वार्थका लागि उनलाई हटाउन खोज्नु लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको बताए ।

Facebook Comment

Related Posts

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एमालेसहित सबै वामपन्थी शक्तिलाई एकतामा आउन प्रचण्डको आह्वान

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

एडीबीबाट २८५ मिलियन डलर ऋण र २० मिलियन डलर अनुदान लिँदै सरकार

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

कर्मचारी सरुवामा मनोमानी भएको भन्दै मधेश भवनअगाडि प्रदर्शन

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गर्‍यो सिफारिस

सरकारले दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गर्‍यो सिफारिस

नेपाली कम्युनिस्ट पार्टी र नेकपाबीच एकता घोषणा

नेपाली कम्युनिस्ट पार्टी र नेकपाबीच एकता घोषणा

विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar