उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत
जनकपुर, २७ भदौ । ९ दलीय अग्रगामी मोर्चाले देशको बहुआयामिक सङ्कट समाधान, विगतका उपलब्धिको रक्षा र जनताका थप अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित संगठन सुदृढीकरणमा जोड दिएको छ। जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरणमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राज्यले नियतवश फसाउन खोजेको आरोप लगाउँदै आफूलाई पनि विगतमा यस्ता … Continue reading उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed