KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अनुसन्धान जारी राख्न विष्णु पौडेलको म्याद थप माग गरिने

अनुसन्धान जारी राख्न विष्णु पौडेलको म्याद थप माग गरिने

काठमाडौं, ९ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई म्याद थप प्रक्रियाका लागि विशेष अदालतमा उपस्थित गराउने तयारी गरिएको छ ।

सोमबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई काठमाडौं ल्याइएपछि आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो ।विभागमा करिब दुई घण्टा राखेर सोधपुछ गरेपछि उनलाई अदालत लैजान लागिएको हो । विभागको अनुसार उनको सेयर कारोबार तथा सम्पत्तिको शंकाका आधारमा अनुसन्धान अघि बढाइएको छ ।

सोही अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको बताए । पक्राउ गर्नुअघि अनुसन्धान टोलीले उनको निवासमा समेत खानतलासी गरेको थियो । हाल अनुसन्धानलाई निरन्तरता दिन कानुनी प्रक्रिया अनुसार म्याद थपका लागि विशेष अदालतमा पेश गर्न लागिएको जनाए ।

Facebook Comment

Related Posts

रास्वपा महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया

रास्वपा महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया

कर्णालीमा बेपत्ता ट्रकका सहचालकको खोजी जारी

कर्णालीमा बेपत्ता ट्रकका सहचालकको खोजी जारी

‘रास्वपा विवेकले चल्छ, ह्वीपले होइन’ : लामिछाने

‘रास्वपा विवेकले चल्छ, ह्वीपले होइन’ : लामिछाने

आज मन्त्रिपरिषद् बैठक बस्दैं

चार अध्यादेशको टुंगो नलाग्दा ऐन निर्माण प्रक्रिया प्रभावित

सिरहामा सडक भासिएपछि यात्रु सास्तीमा

सिरहामा सडक भासिएपछि यात्रु सास्तीमा

माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको प्रदर्शन

माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको प्रदर्शन

ताजा समाचार

रास्वपा महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया

रास्वपा महाधिवेशनमा आजदेखि निर्वाचन प्रक्रिया

कर्णालीमा बेपत्ता ट्रकका सहचालकको खोजी जारी

कर्णालीमा बेपत्ता ट्रकका सहचालकको खोजी जारी

‘रास्वपा विवेकले चल्छ, ह्वीपले होइन’ : लामिछाने

‘रास्वपा विवेकले चल्छ, ह्वीपले होइन’ : लामिछाने

अनुसन्धान जारी राख्न विष्णु पौडेलको म्याद थप माग गरिने

अनुसन्धान जारी राख्न विष्णु पौडेलको म्याद थप माग गरिने

आज मन्त्रिपरिषद् बैठक बस्दैं

चार अध्यादेशको टुंगो नलाग्दा ऐन निर्माण प्रक्रिया प्रभावित

सिरहामा सडक भासिएपछि यात्रु सास्तीमा

सिरहामा सडक भासिएपछि यात्रु सास्तीमा

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar