KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सिरहामा सडक भासिएपछि यात्रु सास्तीमा

सिरहामा सडक भासिएपछि यात्रु सास्तीमा

सिरहा, ९ असार । सिरहाको औरही गाउँपालिका–५ स्थित गागन खोलामा निर्माणाधीन पुल नजिकको सडक भासिँदा हुलाकी राजमार्ग अवरुद्ध भएको छ।

सडक भासिएपछि दुर्घटनाको जोखिम बढेकाले सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ। स्थानीयले पुल निर्माणका क्रममा गरिएको जथाभावी माटो उत्खनन र वर्षाको कटानका कारण सडक भासिएको आरोप लगाएका छन्।

बाहिरबाट सामान्य देखिए पनि सडकको भित्री भाग खोक्रो बनेकाले थप भासिने र ठूलो दुर्घटना हुन सक्ने चेतावनी उनीहरूको छ।

हुलाकी सडक निर्देशनालय, जनकपुरका इन्जिनियर सूर्यनारायण मण्डलले निर्माण कम्पनीलाई तत्काल मर्मत गर्न निर्देशन दिइएको जानकारी दिएका छन्।

मौसम अनुकूल भए सडक पुनः सञ्चालनमा आउन एकदेखि दुई सातासम्म लाग्न सक्ने बताइएको छ।

Facebook Comment

Related Posts

आज मन्त्रिपरिषद् बैठक बस्दैं

चार अध्यादेशको टुंगो नलाग्दा ऐन निर्माण प्रक्रिया प्रभावित

माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको प्रदर्शन

माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको प्रदर्शन

च्यासलदेखि गुण्डुसम्म एमालेको राजनीतिक रणनीति बैठक

च्यासलदेखि गुण्डुसम्म एमालेको राजनीतिक रणनीति बैठक

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

प्रवेश कार्ड वितरणपछि रास्वपाको बन्दसत्र सुरु गरिने

रेबिज खोप नपाउँदा बढ्यो स्वास्थ्य जोखिम

रेबिज खोप नपाउँदा बढ्यो स्वास्थ्य जोखिम

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

ताजा समाचार

आज मन्त्रिपरिषद् बैठक बस्दैं

चार अध्यादेशको टुंगो नलाग्दा ऐन निर्माण प्रक्रिया प्रभावित

सिरहामा सडक भासिएपछि यात्रु सास्तीमा

सिरहामा सडक भासिएपछि यात्रु सास्तीमा

माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको प्रदर्शन

माइतीघरमा दृष्टिविहीन व्यवसायीहरूको प्रदर्शन

च्यासलदेखि गुण्डुसम्म एमालेको राजनीतिक रणनीति बैठक

च्यासलदेखि गुण्डुसम्म एमालेको राजनीतिक रणनीति बैठक

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

प्रवेश कार्ड वितरणपछि रास्वपाको बन्दसत्र सुरु गरिने

रेबिज खोप नपाउँदा बढ्यो स्वास्थ्य जोखिम

रेबिज खोप नपाउँदा बढ्यो स्वास्थ्य जोखिम

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar