KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रेबिज खोप नपाउँदा बढ्यो स्वास्थ्य जोखिम

रेबिज खोप नपाउँदा बढ्यो स्वास्थ्य जोखिम

काठमाडौं, ८ असार । कुकुरको टोकाइबाट सर्ने रेबिजविरुद्धको एन्टिरेबिज भ्याक्सिन -एआरभी) देशभर अभाव भएको छ ।

सरकारले समयमै खोप खरिद गर्न नसक्दा सरकारी स्वास्थ्य संस्थामा खोपको संकट देखिएको हो । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा समेत खोप अभाव भएपछि कुकुरले टोकेका धेरै बिरामी प्रभावित भएका छन् ।

स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र पटक–पटक टेन्डर असफल हुँदा खरिद प्रक्रिया ढिलाइ भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल ४,५०० भायल खोप आकस्मिक रूपमा भित्रिएको छ भने करिब ५ लाख भायल खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

विशेषज्ञहरूले कुकुरले टोकेपछि जतिसक्दो छिटो खोप लगाउनुपर्ने र लक्षण देखिएपछि रेबिज प्रायः घातक हुने चेतावनी दिएका छन् । स्वास्थ्य सेवा विभागको अनुमान अनुसार नेपालमा रेबिजका कारण वार्षिक करिब १०० जनाको मृत्यु हुने गरेको छ ।

टेकु अस्पतालमा पछिल्लो तीन वर्षमा मात्रै ४६ जनाको रेबिजबाट मृत्यु भएको तथ्यांक छ ।

Facebook Comment

Related Posts

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

१८ केजी सुन चोरी प्रकरण : पीडितहरू बैंकको केन्द्रीय कार्यालयमा धर्नामा

१८ केजी सुन चोरी प्रकरण : पीडितहरू बैंकको केन्द्रीय कार्यालयमा धर्नामा

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

प्रदेशबाट एसईई सञ्चालन गर्न ३५ करोड बजेट विनियोजन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

दिनभर प्रतीक्षापछि रास्वपा बन्द सत्र स्थगित

ई–पासपोर्ट खरिद प्रकरणमा चार मुख्य विषयमा अनुसन्धान

राहदानी छपाइ प्रकरणमा आरजुसहितविरुद्ध मुद्दा

ताजा समाचार

रेबिज खोप नपाउँदा बढ्यो स्वास्थ्य जोखिम

रेबिज खोप नपाउँदा बढ्यो स्वास्थ्य जोखिम

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

पक्राउपछि पौडेललाई कर्णाली प्रदेश तालिम केन्द्रमा राखिने

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

१८ केजी सुन चोरी प्रकरण : पीडितहरू बैंकको केन्द्रीय कार्यालयमा धर्नामा

१८ केजी सुन चोरी प्रकरण : पीडितहरू बैंकको केन्द्रीय कार्यालयमा धर्नामा

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

प्रदेशबाट एसईई सञ्चालन गर्न ३५ करोड बजेट विनियोजन

रास्वपामा नामावली सच्याउने चटारो, बन्दसत्र अझै सुरु भएन

दिनभर प्रतीक्षापछि रास्वपा बन्द सत्र स्थगित

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar