KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

केही चुनौतीबीच पनि फागुन २१ को निर्वाचन सुरक्षित हुने निष्कर्ष

केही चुनौतीबीच पनि फागुन २१ को निर्वाचन सुरक्षित हुने निष्कर्ष

काठमाडौं, १३ फागुन । तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन हुनेमा सरोकारवाला निकायहरू विश्वस्त देखिएका छन् ।

नेपाल कानून समाजले ३५ जिल्लाका ३३ स्थानीय तहमा गरेको अध्ययनअनुसार यही फागुन २१ गते निर्वाचन हुनेमा आम मतदाता, राजनीतिक दल, सुरक्षा निकाय र स्थानीय नेताहरूको बलियो विश्वास देखिएको हो ।

अध्ययन अनुसार ७१ प्रतिशत मतदाता समयमै निर्वाचन हुनेमा ढुक्क छन् भने १६–२९ वर्ष उमेर समूहका ७२ प्रतिशत युवा मतदाता बढी विश्वस्त देखिएका छन् ।

मधेस प्रदेशमा यो विश्वास ७९ प्रतिशत पुगेको छ। सुरक्षाकर्मीमध्ये ९१.७ प्रतिशतले तोकिएको मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरेका छन् ।

सरकार, निर्वाचन आयोग र सुरक्षा निकायको तीव्र तयारी तथा अनुकूल राजनीतिक वातावरण निर्वाचन सुनिश्चित हुने प्रमुख आधारका रूपमा देखिएको छ ।

अध्ययनले केही सुरक्षा चुनौती र सामाजिक सञ्जालको दुरुपयोगको जोखिम औंल्याए पनि समग्रमा निर्वाचन समयमै हुने निष्कर्ष निकालेको छ ।

Facebook Comment

Related Posts

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

अभिव्यक्तिले ल्यायो विवाद, अन्ततः सांसद पोखरेलले मागे माफी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

२३ सुकुमवासी परिवारले बुझाए विवरण, स्थानान्तरण तयारी

ट्रम्पको दाबी : चेतावनी नमानेपछि ‘टोस्का’ जहाज कब्जा

इरान-अमेरिका विवाद चर्किँदै : ३४ जहाज डाइभर्ट, होर्मुज बन्द गर्ने चेतावनी

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

बस्ती हटाउँदा पाइप फुट्यो, काठमाडौंका केही क्षेत्रमा खानेपानी अवरुद्ध

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

थापाथली सुकुम्बासी बस्ती हटाउन डोजर परिचालन

थापाथली बस्ती हटाउने काम सुरु

थापाथली बस्ती हटाउने काम सुरु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar