KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भाषण होइन संवाद : डा. मण्डलको रचनात्मक चुनावी अभियान

भाषण होइन संवाद : डा. मण्डलको रचनात्मक चुनावी अभियान

महोत्तरी, १२ फागुन । महोत्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. राकेश मण्डलले फरक र रचनात्मक शैलीमार्फत चुनावी प्रचारलाई तीव्र बनाएका छन् ।

परम्परागत भाषण र सभा भन्दा बाहिर निस्कँदै उनले चौक–चौराहा, गाउँ–टोल र सार्वजनिक स्थलमा पुगेर प्रत्यक्ष रूपमा मतदातासँग संवाद गरिरहेका छन् । चिसो मौसमलाई मध्यनजर गर्दै गाउँ–गाउँमा जाडो छल्न बालिने ‘घुर’को छेउमा बसेर मतदातासँग कुरा गर्ने दृश्यले स्थानीयको ध्यान तानेको छ ।उनले आफ्ना चुनावी ब्यानर र चुनाव चिन्ह देखाउँदै सरल भाषामा मत मागिरहेका छन् । पछिल्लो समय मण्डलले सडक नाटकलाई प्रचारको मुख्य माध्यम बनाएका छन् ।सडक नाटकमार्फत शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय विकासका मुद्दालाई कलात्मक ढंगले प्रस्तुत गर्दै उनले मतदातालाई आफ्नो एजेन्डा बुझाइरहेका छन् । यस किसिमको अभियानले विशेषगरी युवा र महिला मतदाताको आकर्षण बढाएको स्थानीयहरू बताउँछन् । डा. मण्डलले आफू निर्वाचित भए शिक्षा र स्वास्थ्य सेवामा पहुँच बढाउने, रोजगारी सिर्जना गर्ने र स्थानीय तहको समग्र विकासमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Facebook Comment

Related Posts

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

रास्वपा सांसदलाई १२ बुँदे मार्गनिर्देशन, जिम्मेवारीमा कडाइ

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

सुधन गुरुङमाथि चाँडै छानबिन सुरु हुने : लामिछाने

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

मौसम बिग्रियो, हावाहुरीसहित वर्षा जारी

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत : बार एशोसियसन

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

विपद् पूर्वतयारीका लागि सुकुमवासीको विवरण मागिएको नेपाली सेनाको स्पष्टिकरण

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar