KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन सुरक्षामा कुनै कमजोरी नहोस् : गृहमन्त्री अर्याल

निर्वाचन सुरक्षामा कुनै कमजोरी नहोस् : गृहमन्त्री अर्याल

काठमाडौँ, १२ फागुन । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै देशभरको सुरक्षा व्यवस्थालाई थप मजबुद र प्रभावकारी बनाउने निर्णय गरेको छ ।

मंगलबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षाका लागि चारवटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुनसक्ने गरी थप जगेडा सुरक्षा फोर्स बढाउने निर्णय गरेको हो ।

बैठक समिति अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन निर्देशन दिए ।

उनले सबै सुरक्षा निकायबीच प्रभावकारी समन्वय, सूचनाको आदान–प्रदान तथा फिल्डस्तरमा तत्काल निर्णय लिन सक्ने संयन्त्र सक्रिय बनाउन जोड दिए ।

निर्वाचन अवधिभर सम्भावित जोखिम न्यूनीकरण, संवेदनशील क्षेत्रको पहिचान र आवश्यक परे तुरुन्तै सुरक्षा परिचालन हुने गरी तयारी अवस्थामा रहन सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले निर्वाचन प्रक्रिया नागरिकको विश्वास जित्ने वातावरणमा सम्पन्न गराउन सुरक्षा पहिलो प्राथमिकतामा राखेको जनाएको छ ।

Facebook Comment

Related Posts

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

दशैँलाई लक्षित गर्दै सखुवाको खसीबोका बजार तीन दिन लाग्ने

दशैँलाई लक्षित गर्दै सखुवाको खसीबोका बजार तीन दिन लाग्ने

आईपीयू महासभामा सहभागी नेपाली टोली स्वदेश फर्कियो

आईपीयू महासभामा सहभागी नेपाली टोली स्वदेश फर्कियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar