KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पहिचानका आधारमा प्रदेश सीमाङ्कन हुनुपर्छ : उपेन्द्र यादव

पहिचानका आधारमा प्रदेश सीमाङ्कन हुनुपर्छ : उपेन्द्र यादव

जनकपुर, ११ फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।

भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान संविधानले मधेसी, जनजाति, दलित तथा उत्पीडित समुदायका मुद्दा पूर्ण रूपमा सम्बोधन गर्न नसकेको बताए ।

अध्यक्ष यादवले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि पहिचानका आधारमा प्रदेश सीमाङ्कन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको धारणा राखे।

साथै उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

Facebook Comment

Related Posts

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

चाडपर्वमा सुरक्षित यात्राका लागि धनुषामा ट्राफिक प्रहरीको कडाइ

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

भूमिहीनको समस्या समाधान गर्न कानुनी अवरोध हटाइयो : मन्त्री गौतम

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

प्रतिपक्षीको बहिष्कारबीच सुदूरपश्चिमको ३७ अर्बको बजेट पारित

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

गृहमन्त्री सुधन गुरुङ र अमित शाहबीच भेटवार्ता

दशैँलाई लक्षित गर्दै सखुवाको खसीबोका बजार तीन दिन लाग्ने

दशैँलाई लक्षित गर्दै सखुवाको खसीबोका बजार तीन दिन लाग्ने

आईपीयू महासभामा सहभागी नेपाली टोली स्वदेश फर्कियो

आईपीयू महासभामा सहभागी नेपाली टोली स्वदेश फर्कियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar