KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अमेरिकामा जेट दुर्घटना, पूर्व नास्कार चालकसहित सातजनाको मृत्यु

अमेरिकामा जेट दुर्घटना, पूर्व नास्कार चालकसहित सातजनाको मृत्यु

एजेन्सी, ४ पोष । अमेरिकामा भएको विमान दुर्घटनामा पूर्व नास्कार चालक ग्रेग बिफल र उनका परिवारका सदस्यसहित सातजनाको मृत्यु भएका छन् ।

नर्थ क्यारोलिनाको स्टेट्सभिल क्षेत्रमा सेस्ना ५५० व्यवसायिक जेट दुर्घटनाग्रस्त हुँदा भीषण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए । स्थानीय समयअनुसार राति करिब पौने ११ बजे दुर्घटना भएको हो ।

फ्लोरिडातर्फ गइरहेको उक्त विमान खराब मौसमका कारण फर्किने प्रयासका क्रममा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनापछि सम्बन्धित विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ ।

रनवेमा रहेका भग्नावशेष हटाएपछि मात्रै विमानस्थल पुनः सञ्चालन गरिने अधिकारीहरूले जानकारी दिएको छ ।

Facebook Comment

Related Posts

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

उपभोक्ता अधिकार संरक्षणका लागि ग्यास आपूर्ति मिलाउन आयोगको आग्रह

डडेल्धुरामा अवैध बन्दुक दुर्घटना, एक किशोरको मृत्यु

निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु

पौने ३४ लाख बराबरको चोरी

पौने ३४ लाख बराबरको चोरी

ट्राफिक डिभाइडरले रामानन्द चोक सुन्दर, तर छाडा चौपायाको चुनौती

ट्राफिक डिभाइडरले रामानन्द चोक सुन्दर, तर छाडा चौपायाको चुनौती

धनकुटाको वडाध्यक्ष लिम्बुको निधन

धनकुटाको वडाध्यक्ष लिम्बुको निधन

धनुषा–१ निर्वाचन विवादमाथि सर्वोच्चको सुनुवाइ

सर्वोच्चबाट साहको रिटमा सुनुवाइ सकियो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar