KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विशेष सूचनाका आधारमा छापा : सात लाख नगद बरामद

विशेष सूचनाका आधारमा छापा : सात लाख नगद बरामद

सिरहा, २५ मंसिर । जिल्ला प्रहरी कार्यालय सिरहाले स्रोत नखुलेको सात लाख रुपैयाँ सहित एक व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार मङ्सिर २३ गते दिउँसो करिब १२ः३० बजे विशेष सूचनाका आधारमा सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।

इलाका प्रहरी कार्यालय महेशपुरपतार तथा प्रहरी चौकी कचनारीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ प्रवेश गर्दै गरेको बीआर ३२ एडब्लु ८३७७ नम्बरको स्कुटी रोकेर चेकजाँच गरेको थियो।

सो समयमा स्कुटीको डिकीभित्र लुकाएर राखिएको नेपाली रुपैयाँ ७,००,००० (सात लाख) फेला परेको प्रहरीले जनाएको हो । घटनामा संलग्न स्कुटी चालक सिरहा बरियारपट्टी–३ निवासी ४६ वर्षीय दिनेश महतोलाई तत्काल नियन्त्रणमा लिएर स्कुटी र नगद समेत बरामद गरिएको छ ।

प्रहरीले उक्त रकमको स्रोत खुल्न बाँकी रहेको र यो प्रकरण अन्य कुनै अवैध गतिविधिसँग सम्बन्धित छ कि भनेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar