KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कला र संस्कृतिबाट आत्मीयता : भारतीय महावाणिज्यदूतको जनकपुरमा सन्देश

कला र संस्कृतिबाट आत्मीयता : भारतीय महावाणिज्यदूतको जनकपुरमा सन्देश

जनकपुर, २५ मंसिर । सांस्कृतिक आदानप्रदान दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै भारतीय महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवीसहाय मिणाले भारत–नेपाल मैत्री सम्बन्धलाई अझ सबल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले बिहीबार जनकपुरमा आयोजना गरेको ओडिसी ‘डिसी’ नृत्य प्रस्तुति कार्यक्रममा सन्ध्या कुञ्जन मेनन दास नेतृत्वको समूहले भारतीय शास्त्रीय नृत्यका विविध रूप प्रस्तुत गरेका थिए।

आकर्षक भाव–भंगी, कथागाथा र शास्त्रीय संगीतको संगमले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो। कार्यक्रममा बोल्दै महावाणिज्यदूत मिणाले ऐतिहासिक, धार्मिक र सांस्कृतिक पृष्ठभूमिबाट नै भारत–नेपालबीचको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै यस किसिमका सांस्कृतिक गतिविधिले जन–जनबीचको आत्मीयता अझ पक्का बनाउने बताए।

उनले दूतावासले आगामी दिनमा पनि कला, संस्कृति तथा मैत्री सम्बन्ध प्रवर्द्धनका उद्देश्यले निरन्तर कार्यक्रम सञ्चालन गरिरहने प्रतिवद्धता व्यक्त गरे।

जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहले कला र संस्कृति कुनै पनि समाजको पहिचान तथा गौरव भएको उल्लेख गर्दै भारत–नेपालबीचको सांस्कृतिक सहकार्यले दुवै देशका नागरिकबीच सद्भाव, आपसी समझदारी र निकटता वृद्धि भएको बताए।

उनले उपमहानगरपालिकाको तर्फबाट सांस्कृतिक संरक्षण तथा प्रवर्द्धनमा निरन्तर सहयोग गर्ने आश्वासन पनि दिए।

कार्यक्रममा स्थानीय प्रशासनका प्रतिनिधि, समाजसेवी, कलाकार, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar