KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेसबाट सुरु भएको सहकार्य, अब प्रदेश र राष्ट्रियसभामा फैलिने संकेत

मधेसबाट सुरु भएको सहकार्य, अब प्रदेश र राष्ट्रियसभामा फैलिने संकेत

काठमाडौं, २४ मंसिर । नेकपा (प्रचण्ड–माधव समूह) ले नेपाली कांग्रेससँग राष्ट्रियसभा चुनाव र प्रदेश सरकारहरूमा सहकार्य गर्ने प्रयास तीव्र पारेको छ ।

मधेस प्रदेशमा कांग्रेस नेतृत्वमा बनेको सरकारलाई आधार बनाई यो सहयोग अन्य प्रदेशमा विस्तार गर्नेबारे आन्तरिक छलफल सुरु भएको नेकपाका नेताहरू बताउँछन् ।

यसैबीच, एमाले अध्यक्ष ओलीले पनि कांग्रेस सभापति देउवासँग भेटेर प्रदेश सरकार र राष्ट्रियसभा चुनावमा एमाले–कांग्रेस सहकार्य निरन्तरता दिन प्रस्ताव गरेका छन् ।

तर देउवाले स्पष्ट जवाफ दिएका छैनन् । कांग्रेस प्रतिनिधिहरूले राष्ट्रीयसभा चुनावमा कुनै न कुनै दलसँग गठबन्धन आवश्यक हुने बताइरहेका छन् ।

तर प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा कांग्रेस–एमाले एक तर्फ र नेकपा अर्कोतर्फ रहेकाले सहकार्य टुङ्गिन कठिन देखिन्छ । नेकपा भने चुनावको पक्षमा स्पष्ट उभिएको छ, जबकि कांग्रेस–एमाले पुनःस्थापनाका लागि सर्वोच्च अदालत पुगेका छन् ।

गठबन्धन समीकरण फेरबदल भइरहेको यो अवस्थालाई मध्यनजर गर्दै दुवै पक्षले आगामी प्रदेश सरकार र राष्ट्रियसभा चुनावलाई लक्षित गरेर ‘कससँग सहकार्य गर्दा बढी फाइदा’ हुने आ–आफ्नो हिसाब–किताब गरिरहेका छन् ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar