KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

क्यानका निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागारको ‘क’ ब्लकमा

क्यानका निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागारको ‘क’ ब्लकमा

काठमाडौं, २३ मंसिर । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई डिल्लीबजार कारागारको ‘क’ ब्लकमा राखिएका छ।

विशेष अदालतको आदेशपछि २१ मंसिरमा उनीलाई कारागार पठाइएपछि ‘क’ ब्लकमै राखिएको  कारागारका अधिकारीले बताएको छ। सो ब्लकमा करिब ४ सयजति कैदीबन्दी बस्ने व्यवस्था छ।

डिल्लीबजारमा पठाइने अधिकांश भीआईपी बन्दीहरू सामान्यतया ‘ख’ ब्लकमा रहने गरेका छन्। तर हाल ‘ख’ ब्लक भरिएको भएकाले अधिकारीलाई वैकल्पिक रूपमा ‘क’ ब्लकमा स्थानान्तरण गरिएको बताइएको छ।

भक्तपुरको नलिन्चोकमा निर्माण गरिएको हेलिपोर्टसम्बन्धी भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अधिकारी पुर्पक्षका लागि थुनामा परेका हुन्। यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमिततासम्बन्धी अर्को मुद्दा पनि उनीविरुद्ध दायर गरिएको छ।

Facebook Comment

Related Posts

शान्ति-सुरक्षामा सम्झौता नगर्न प्रधानमन्त्रीको निर्देशन

शान्ति-सुरक्षामा सम्झौता नगर्न प्रधानमन्त्रीको निर्देशन

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

देवानगञ्ज घटनामा मन्त्रिपरिषद् मौन, कफ्र्यु अझै जारी

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

मन्त्रिपरिषद्को निर्णय : ९ विधेयक संसद्मा लैजाने स्वीकृति

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

विराटनगरबाट परिवारलाई फोन गर्दै साजनले भने- ‘म सुरक्षित छु’

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

सुनसरी तनावपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त निगरानी

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

बाँकेमा सेप्टिक ट्याङ्की दुर्घटना : तीन मजदुर मृत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar