KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री कार्की र भारतीय अधिकारी महावरबीच द्विपक्षीय कुराकानी

प्रधानमन्त्री कार्की र भारतीय अधिकारी महावरबीच द्विपक्षीय कुराकानी

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसँग सिंहदरबारमा शिष्टाचार भेट गरेकी छन् ।

भेटवार्तामा दुई देशबीचको आपसी हित तथा सहकार्यका विभिन्न विषयमा विचारविमर्श गरिएको प्रधानमन्त्रीको सचिवालयले बताए । यसअघि, महावरले गृहमन्त्री ओमप्रकाश अर्यालसँग पनि भेट गरेका थिए ।

गृहमन्त्रीसँगको भेटमा उनले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक साधन र सुरक्षा तयारीसम्बन्धी सामग्री उपलब्ध गराउने विषयमा भारत तैयार रहेको जानकारी गराए ।

भारतीय विदेश मन्त्रालयको उत्तर मामिला विभाग हेर्ने महावर आइतबार काठमाडौँ आएका हुन् ।

Facebook Comment

Related Posts

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar