KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

काम नदर्ने र निर्णय लिन नसक्नेलाई छुट छैन : कुलमान घिसिङ

काम नदर्ने र निर्णय लिन नसक्नेलाई छुट छैन : कुलमान घिसिङ

काठमाडौं, २३ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदस्थापनसम्बन्धी निर्णयहरू आफूले कुनै प्रतिशोध वा पूर्वाग्रहका आधारमा नगरेको स्पष्ट पारेका छन् ।

एक कार्यक्रममा बोल्दै उनले आफ्नो उद्देश्य परिणाममुखी काम गर्ने र योग्य व्यक्तिलाई सही स्थानमा राख्ने रहेको बताए ।

उनका अनुसार तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा शाक्य स्वयंले ‘मैले सकिनँ, सरुवा गरिदिए हुन्छ’ भनेपछि मात्र गरिएको हो, प्रतिशोधका कारण होइन ।

उनले अदालतको आदेशलाई सम्मान गर्ने बताए तर काम नगर्ने र निर्णय लिन नसक्नेलाई भने छुट नदिइने स्पष्ट गरे ।

मन्त्री घिसिङले आयोजना समयमै सम्पन्न गर्न निर्माण व्यवसायी, परामर्शदाता र सरकारी निकायबीच समन्वय अपरिहार्य भएको उल्लेख गर्दै ढिलाइले देशलाई ठूलो आर्थिक क्षति हुने चेतावनी दिए ।

Facebook Comment

Related Posts

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

चीनमा हुने ग्लोबल गभर्नेन्स फोरमलाई भण्डारीले सम्बोधन गर्ने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar