KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सर्वोच्चको आदेशबीच हेटौंडामा सडक भत्काउने काम सुरु

सर्वोच्चको आदेशबीच हेटौंडामा सडक भत्काउने काम सुरु

हेटौंडा, २० मंसिर। सडक डिभिजन हेटौंडाले शनिबार बिहानैबाट हेटौंडा उपमहानगरको मुख्यबजार क्षेत्रमा सडक विस्तार कार्य सुरु गर्दै घरटहरा र संरचना भत्काएको छ।

महेन्द्र राजमार्ग र त्रिभुवन राजपथका करिब ८.५ किलोमिटर सडक खण्डमा केन्द्ररेखाबाट २५–२५ गजभित्र पर्ने संरचना हटाइएका छन्।

यस क्रममा आधा दर्जनभन्दा बढी ठूला उपकरण प्रयोग गरिएको छ भने सयौंको संख्यामा जनपथ तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

यसअघि सडक सीमाभित्रका संरचना हटाउन १५ दिने अल्टिमेटम दिइएको थियो। सडक डिभिजनका अनुसार करिब ५३१ वटा घर, टहरा तथा संरचना भत्काउनु पर्नेछ।

यता, सर्वोच्च अदालतले सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न आदेश दिएको भए पनि आदेश औपचारिक रूपमा नआएको भन्दै सडक डिभिजनले काम सुरु गरेको जनाएको छ।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar