KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

दाबी पेशको अन्तिम दिनः मधेसमा सत्ता समीकरण अझै अस्पष्ट

मधेश प्रदेश सभा बैठक २ बजेसम्मका लागि स्थगित

जनकपुर, १९ मंसिर । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठन प्रक्रियाले तीव्रता पाएको छ ।

संविधान अनुसार मुख्यमन्त्रीका लागि दाबी पेश गर्न निर्धारित म्याद आज साँझ ५ बजे सकिँदैछ, तर प्रमुख दलहरूबीच सहमति बन्न नसक्दा मधेसको सत्ता समीकरण अनिश्चित बनेको छ ।

नेपाली कांग्रेस र लोकतनत्रिक समाजवादी पार्टी (लोसपा) दुवैले सरकार गठनमा नेतृत्व माग्दै अडान कडा बनाएका छन् । कांग्रेसले नेता कृष्ण यादवलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ भने लोसपाले जितेन्द्र सोनललाई नै दाबी गर्ने भएको छ ।

बिहीबारदेखि लगातार सात दलीय गठबन्धनबीच छलफल भए पनि कुनै साझा निष्कर्षमा पुग्न नसकेको स्रोतले बताएका छन् । सहमति जुटाउन आज पनि दलहरूबीच वार्ता जारी छ, तर दाबी पेशको समय सीमित बन्दै गएपछि राजनीतिक दबाब थपिएको छ ।

अर्कोतर्फ प्रदेशमा स्थिरता कायम राख्न दलहरूबीच सहमति आवश्यक पर्ने टिप्पणी राजनीतिक विश्लेषकहरूले गरेका छन् ।

यदि आज बेलुकीसम्म कुनै दलले स्पष्ट बहुमतसहित दाबी पेश गर्न नसकेमा पुनः नयाँ राजनीतिक प्रक्रियाहरू सक्रिय हुने अनुमान गरिएको छ ।

Facebook Comment

Related Posts

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

प्रहरी महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीलाई लगाए दसैँको टीका

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

सक्रिय राजनीतिमा फर्किएपछि विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

ताइवान र जापानमा शक्तिशाली आँधीको चेतावनी, ११ हजार यात्रु प्रभावित

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबमा ड्रोन आक्रमणको प्रयास, एक नेपालीसहित दुई जनाको मृत्यु

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

जनकपुरमा रावण दहन कार्यक्रम सम्पन्न

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar